प्रतिनिधिसभा भदाै २७ बाट विघटन, फागुन २१ गते चुनावकाे घोषणा
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: संसद विघटन
सुशीला कार्की मन्त्रिपरिषद्को मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव गराउनु पर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपतिले भने जनता बचुन्
देशको विषम परिस्थितिले पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य सुशीला कार्कीलाई
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : विपक्षी दल
सरकारबाट बाहिरन देउवालाई कांग्रेसका शीर्ष नेताहरूको दबाब
देउवालाई समर्थन फिर्ता लिन कांग्रेसका शीर्ष नेताहरूकै दबाब
रातभर सुत्न सकिनँ, कांग्रेस सरकारबाट फिर्ता हुने निर्णय गराउन लाग्छु : गगन थापा
शेखरले आफू निकटका मन्त्रीलाई राजीनामा गर्न आग्रह
कर्फ्यु अवज्ञा गर्दै संसद भवनअगाडि प्रदर्शन
शान्तिपूर्ण सुव्यवस्था कायम गरी आन्दोलोन स्थगित गर्न सरकारको जेनजीलाई आग्रह
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार
एमाले विधान महाधिवेशन : १० वटा समूहमा प्रतिवेदनमाथि छलफल हुँदै
चीनका राष्ट्रपति सीसँग ओलीको भेट लिपुलेखबारे के कुरा भयो
प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनमा
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमणका क्रममा शनिबार उत्तरी चीनको तियान्जिन सहरमा पुग्नुभएको छ।
आज तीन संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची
पोख्रेल, पाण्डे र ज्ञवालीको साथ : ओली नेतृत्वविरुद्ध भण्डारी मैदानमा
पोख्रेल, पाण्डे र ज्ञवालीको साथ स् ओली नेतृत्वविरुद्ध भण्डारी मैदानमा
राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध
२३ इलाका प्रशासन थप्ने प्रस्ताव पुग्यो प्रशासन समितिमा