भूमिसम्बन्धी विधेयकमा कांग्रेसका ७ संशोधन प्रस्ताव

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

सत्तारुढ दल नेपाली कांग्रेसले नै भूमिसम्बन्धी विधेयकमा ७ संशोधन प्रस्ताव दर्ता गरेको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी नभएर अघोषित विरोध जनाएको कांग्रेसका तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिएको हो ।

2025-05-23-13

रास्वपा सभापति लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

2025-05-23-12

भिजिट भिसा प्रकरणमाअध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ।

2025-05-23-11

‘‘शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा नेपाली काँग्रेस दृढ छ" : सभापति देउवा

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ ।

2025-05-23-10

'एमाले मुलुकको स्वाधिता रक्षा र प्रतिगमनको कुचेष्टा रोक्ने अभियानको अग्रभागमा रहेको छ’ प्रधानमन्त्री केपी शर्मा

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ।

2025-05-23-9

लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ।

2025-05-23-8

मन्त्रीपरिषद्को बैठकले गभर्नरमा नियुक्त गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का ९ निर्णय

Press Sanjal ८ जेठ २०८२, बिहिबार

सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति (पाँचौँ संशोधन) आदेश, २०८२ स्वीकृत गरेको छ ।

2025-05-22-7

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध २३ लाखको भ्रष्टाचार मुद्दा

Press Sanjal ८ जेठ २०८२, बिहिबार

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

2025-05-22-6

दाग रहित नेतृत्वको संकल्प बोकेर : गभर्नर पौडेलको ५ वर्षे अभियान

Press Sanjal ८ जेठ २०८२, बिहिबार

दाग रहित नेतृत्वको संकल्प बोकेर : गभर्नर पौडेलको ५ वर्षे अभियान

2025-05-22-5

गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छस् प्रचण्ड

Press Sanjal ३ जेठ २०८२, शनिबार

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाउनुभएको छ।

2025-05-17-4

सरकारका कमीकमजोरी भए सुधार गर्दै मिलेर अगाडी बढ्छौँ : सभापति देउवा

Press Sanjal ३ जेठ २०८२, शनिबार

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारका कमीकमजोरी सुधार गर्दै लैजाने बताउनुभएको छ ।

2025-05-17-3

सगरमाथा संवाद २०२५: ‘हिमालको व्यथा, “हामी प्रकृतिको संरक्षक त हौं, तर प्रभावमा असमान रुपमा पीडित भइरहेका छौं”: परराष्ट्रमन्त्री आरजु राणा

Press Sanjal २ जेठ २०८२, शुक्रबार

नेपालजस्तो हिमाली देशमा जलवायु परिवर्तनको प्रभाव अत्यन्त गम्भीर भइसकेको उल्लेख गर्नुहुँदै, “हामी प्रकृतिको संरक्षक त हौं, तर प्रभावमा असमान रुपमा पीडित भइरहेका छौं।”

2025-05-16-2

विचौलियाले चिनेको, संविधानले नचिनेको’ सल्लाहकार नियुक्तिमा राष्ट्रको सम्पत्तिमा बोझ नगराउन खतिवडाको आपत्ति

Press Sanjal १ जेठ २०८२, बिहिबार

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रदेशदेखि केन्द्रसम्म सल्लाहकारको नाममा भइरहेको जनशक्ति दुरुपयोगप्रति आपत्ति जनाउनुभएको छ।

2025-05-15-1
यो पनि हेर्नुहोस्